O-ToT र MLT for TVET Professional फाराम भर्ने म्याद…
2020-12-04
मिति २०७७/७/१४ मा प्रकाशित “Occupational Training of Trainers (Occupational ToT) तथा Management and Leadership Training for TVET professionals बिषयका तालीमहरुका लागि दरखास्त आव्हान गररएको सचूना” को म्याद आज (२०७७/८/१९) समाप्त हुने भएकाले सो तालीमको फाराम भर्ने समय २०७७/८/३० सम्मका लागि थप गरिएको कुरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
Click here to download the notice and form.