शैक्षीक परामर्श तालीम (Educational Counselor Training) स्थगित सम्बन्धमा
2022-02-08
मिति २०७८/११/०२ गते देखि संचालन हुने शैक्षिक परामर्श (१० दिने) तालीम विशेष कारणबस अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको कुरा जानकारी गराईन्छ।