कोशी प्रदेश, ईटहरीमा सीप परिक्षण मूल्यांकनकर्ता (Skill Test Assessor)…
2023-05-16
राष्ट्रिय सीप परीक्षण समितिको आर्थिक सहयोगमा परिषद् प्रदेश कार्यालय, कोशी प्रदेश, ईटहरीमा, प्राबिधिक प्रशिक्षण प्रतिष्ठान (TITI) द्धारा सीप परीक्षण मूल्यांकनकर्ता (Skill Test Assessor) तालिम सञ्चालन हुने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ।
विस्तृत जानकारी तथा आवेदन फारम भर्नको लागि यँहा Click गर्नु होला।