ToTop

Call Us सम्पर्क गर्नुहोस् : +977-1-6630187, +977-1-6630409 +977-1-6630187, +977-1-6630409 LMS एल.एम.एस E-library इ-लाइब्रेरी English नेपाली

-OSU Request Form
  • Home गृह पृष्ठ
  • /
  • Research & Development अनुसन्धान तथा विकास विभाग

Research & Development अनुसन्धान तथा विकास विभाग

Introduction:

Research and Development is one of the major priorities of TITI. Research and development Department bears the responsibility for research and development activities.

Main Functions:

Conduct Research.

Main Tasks:

  • Publish Journals and Newsletters.
  • Conduct Follow-up and impact studies.
  • Conduct TVET related research and training need assessment
  • Conduct other research studies as per customers needs.
  • Recommend staff development measures to the management.
  • Report to the management.

परिचय:

अनुसन्धान र विकास प्रतिष्ठानको प्रमुख प्राथमिकताहरू मध्ये एक हो। अनुसन्धान तथा विकास विभागले अनुसन्धान र विकास गतिविधिहरूको जिम्मेवारी वहन गर्दछ।

 

मुख्य कार्य:

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने।

 

कार्यहरू:

  • पत्रिकाहरू र समाचारपत्रहरू प्रकाशित गर्ने।
  • फलो-अप र प्रभाव अध्ययनहरू सञ्चालन गर्ने।
  • प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम सम्बन्धी अनुसन्धान र तालिम आवश्यकता पहिचान सम्वन्धी कार्य गर्ने।
  • आवश्यकता अनुसार अन्य अनुसन्धान अध्ययनहरू गर्ने।
  • प्रतिष्ठानको व्यवस्थापन समक्ष मातहतका कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि सिफारिस गर्ने।
  • व्यवस्थापन समक्ष प्रतिवेदन पेश गर्ने।