ToTop

Call Us सम्पर्क गर्नुहोस् : +977-1-6630187, +977-1-6630409 +977-1-6630187, +977-1-6630409 LMS एल.एम.एस E-library इ-लाइब्रेरी English नेपाली

-शैक्षिक परामर्शदाता तालिम (Educational Counselor Training) सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना -IS-II र IS-III तालिम संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना -TITI Newsletter No. 63, December 2024 -सेवाकालीन तालिम सम्वन्धी सूचना -Occupational Skills Upgrading (OSU) Request Form -प्राविधिक प्रशिक्षण प्रतिष्ठान विनियमावली, २०५८
  • Home गृह पृष्ठ
  • /
  • Marketing Department बजार विभाग

Marketing Department बजार विभाग

Introduction:

TITI cares about its reputation. Marketing Department bears the responsibility for establishing and maintaining good Public Relations.

Main Functions:

Establish and maintain public relation, and conduct an active marketing of TITI's programs, courses and products.

Main Tasks:

  • Inform the national public about TITI and its programs, courses and products.
  • Develop and implement a TITI marketing strategy
  • Sell TITI programs, courses and product nationally and internationally
  • Answer all training requests within 5 days
  • Recommends staff development measures to the management
  • Reports to the management

परिचय:

बजार विभागले राम्रो सार्वजनिक सम्बन्ध स्थापना गर्दै प्रतिष्ठानको सबै सेवाहरूको बजारीकरण सम्वन्धी मामिलाहरूको लागि जिम्मेवारी वहन गर्दछ।


मुख्य कार्य:

कार्यक्रम कार्यान्वयन, योजना र प्रतिष्ठानको नीति नियमहरू अनुसार सार्वजनिक सम्बन्ध स्थापना र कायम गर्दै प्रतिष्ठान का कार्यक्रमहरू, पाठ्यक्रमहरू र अन्य सेवा तथा उत्पादनहरूको सक्रिय बजारीकरण, व्यवस्थापन सम्वन्धी कार्य गर्ने |


कार्यहरू:

  • प्रतिष्ठान र यसका कार्यक्रमहरू, पाठ्यक्रमहरू र सेवा तथा उत्पादनहरूबारे प्रचारप्रसार तथा जानकारी गराउने।
  • प्रतिष्ठान मार्केटिङ रणनीतिको विकास र कार्यान्वयन गर्ने।
  • प्रतिष्ठानका कार्यक्रमहरू, पाठ्यक्रमहरू र उत्पादनहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा विक्रि गर्ने।
  • पाँच दिन भित्र सबै तालिम सम्बन्धी सवैखाले अनुरोधहरूको जवाफ दिने।
  • दैनिक प्रशासनिक कार्य गर्ने।
  • सूचना अधिकारीको रुपमा कार्य गर्ने।
  • प्रतिष्ठानको व्यवस्थापन समक्ष मातहतका कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि सिफारिस गर्ने।
  • व्यवस्थापन समक्ष प्रतिवेदन पेश गर्ने।