ToTop

Call Us सम्पर्क गर्नुहोस् : +977-1-6630187, +977-1-6630409 +977-1-6630187, +977-1-6630409 LMS एल.एम.एस E-library इ-लाइब्रेरी English नेपाली

-शैक्षिक परामर्शदाता तालिम (Educational Counselor Training) सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना -IS-II र IS-III तालिम संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना -TITI Newsletter No. 63, December 2024 -सेवाकालीन तालिम सम्वन्धी सूचना -Occupational Skills Upgrading (OSU) Request Form -प्राविधिक प्रशिक्षण प्रतिष्ठान विनियमावली, २०५८
  • Home गृह पृष्ठ
  • /
  • Education Department शिक्षा विभाग

Education Department शिक्षा विभाग

Introduction:

Education department bears the responsibility for developing and maintaining the quality and quantity of long-term educational programs and courses.

Main Functions:

Leads the need assessment, planning, implementing and evaluation long-term educational programs and courses in accordance with the operational planning document and TITI rules and regulations.

Main Tasks:

  • Leads the need assessment
  • Leads the planning, implementing and evaluation of long term educational courses
  • Leads the development of internal instructional material
  • Recommends staff development measures to the management
  • Reports to the management

परिचयः

शिक्षा विभागले लामो अवधिको विश्वविद्यालयहरूबाट मान्यता प्राप्त पाठ्यक्रम विकास र कार्यक्रमहरूको गुणस्तर सुनिश्चित गर्दै प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी वहन गर्दछ।

मुख्य कार्य:

कार्यक्रम कार्यान्वयन, योजना र प्रतिष्ठानको नीति नियमहरू अनुसार लामो अवधिका शिक्षाका कार्यक्रमहरू को अकुपेशनल इन्ष्ट्रक्शनल स्किल्स र अकुपेशनल स्किल्स अपग्रेडिङ्ग लगायत पाठ्यक्रमहरूको आवश्यक, योजना, निर्माण, कार्यान्वयन र मूल्याङ्कन गर्दछ। 


कार्यहरू:

  • आवश्यकता पहिचान गर्ने कार्यको नेतृत्व गर्ने।
  • योजना, कार्यान्वयन र मूल्याङ्कनको नेतृत्व गर्ने।
  • लामो अवधिका शिक्षाका कार्यक्रमहरू र शिक्षाका पाठ्यक्रमहरूको विकास तथा मूल्याङ्कन गर्ने।
  • प्रशिक्षण सामग्रीको निर्माण गर्ने।
  • फलो-अप भ्रमणहरू व्यवस्थित गर्ने।
  • प्रतिष्ठानको व्यवस्थापन समक्ष मातहतका कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि सिफारिस गर्ने।
  • व्यवस्थापन समक्ष प्रतिवेदन पेश गर्ने।