ToTop

Call Us सम्पर्क गर्नुहोस् : +977-1-6630187, +977-1-6630409 +977-1-6630187, +977-1-6630409 LMS एल.एम.एस E-library इ-लाइब्रेरी English नेपाली

-शैक्षिक परामर्शदाता तालिम (Educational Counselor Training) सञ्चालन हुने सम्बन्धी अत्यन्त जरूरी सूचना -IS-II र IS-III तालिम संचालन सम्बन्धी अत्यन्त जरुरी सूचना -TITI Newsletter No. 63, December 2024 -सेवाकालीन तालिम सम्वन्धी सूचना -Occupational Skills Upgrading (OSU) Request Form -प्राविधिक प्रशिक्षण प्रतिष्ठान विनियमावली, २०५८
  • Home गृह पृष्ठ
  • /
  • About Us हाम्रो बारेमा

About Us हाम्रो बारेमा

Training Institute for Technical Instruction (TITI) is located in Sanothimi, Bhaktapur, Nepal. It was established as a Nepali National Institute in November 1991 with some operational flexibility (TITI By-law, 2001) and mandated by the Act of CTEVT (CTEVT Act, 1988, Section 16).  TITI is devoted to meeting the nationwide training needs of technical human resources, managers and curriculum developers in the Technical Education and Vocational Training (TEVT) sector. 

The Institute’s objectives are to:

Provide trainers, managers, curricula development experts, and other workforce needed in the field of TVET.

Conduct research, provide consultancy services and develop creative models in the field of TVET.

Develop instructional materials, curricula, textbooks, and model training materials.

Provide the consulting services needed for promote the quality standards of TVET.

Develop and expand the institute as an institution providing international-standard services in the field of TVET.

Be affiliated with local and foreign universities and training institutes according to need, and conduct education and training programs up to the highest level.

With a vision to be a “Center of Excellence” in developing professionals in the TVET sector, TITI is moving forward with the mission to provide transformative education through pre-service and in-service training and research employing 21st century skills. Because of its cutting-edge resources (physical, human and financial) and learning environment, TITI’s recognition and reputation as an excellent institution in the national and international market are growing day by day.

TITI was initially supported by the Swiss government through the Swiss Agency for Development and Cooperation.

TITI was awarded the "Knowledge Management Oscar" in 2005 for the successful Skill Card System from Swisscontact, Switzerland, and a special commendation prize for "Innovative Training Practices" in 2006 from the Indian Society for Training and Development (ISTD), India.  

 

प्राविधिक प्रशिक्षण प्रतिष्ठान सानोठिमीभक्तपुरनेपालमा अवस्थित छ। प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको विकासशिक्षण प्रशिक्षण र सो सम्वन्धी अनुसन्धान र परामर्श समेतको कार्य गर्न वि.सं. २०४८ (सन् १९९१) मा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन २०४५ को दफा १६ बमोजिम प्राविधिक प्रशिक्षण प्रतिष्ठानको स्थापना भएको हो। प्रतिष्ठानलाई अंग्रेजीमा Training Institute for Technical Instruction र छोटकरीमा यसलाई TITI भनिन्छ।

प्रतिष्ठानको उद्देश्य देहाय बमोजिम रहेका छन्।

क.       प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम क्षेत्रको लागि आवश्यक पर्ने प्रशिक्षकव्यवस्थापकपाठ्यक्रम विकास विशेषज्ञ तथा अन्य जनशक्ति उत्पादन गर्ने।

ख.       प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा अनुसन्धानपरामर्श तथा सिर्जनशील नमूनाहरूको विकास गर्ने।    

ग.        तालिमको लागि आवश्यक पर्ने शैक्षिक सामग्रीपाठ्यक्रमपाठ्यपुस्तक र नमूना तालिम सामग्रीहरूको विकास गर्ने।

घ.        प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम कार्यक्रमहरूको गुणस्तर अभिवृद्धि गर्न आवश्यक पर्ने परामर्श सेवा प्रदान गर्ने।

ङ.        प्राविधिक तथा व्यावसयिक शिक्षा र तालिमको क्षेत्रमा प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्ने संस्थाको रुपमा विकास र विस्तार गर्ने।

च.        स्वदेशी तथा विदेशी विश्वविद्यालय एवं तालिम सस्थाहरूबाट आवश्यकता अनुसार सम्वन्धन प्राप्त गरी माथिल्लो स्तर सम्मका तालिम तथा प्रशिक्षण कार्यक्रमहरू संचालन गर्ने।

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा प्रोफेसनल्स विकासका लागि "उत्कृष्टता केन्द्र" बन्ने दुरदृष्टिका साथप्रतिष्ठान २१औं शताब्दीका सीपहरू प्रयोग गर्ने पूर्व-सेवा र सेवाकालिन प्रशिक्षण र अनुसन्धान मार्फत रूपान्तरणात्मक शिक्षा प्रदान गर्ने ध्येयका साथ अगाडि बढिरहेको छ। यसको अत्याधुनिक स्रोतसाधन (भौतिकमानवीय र आर्थिक) र सिकाइ वातावरणका कारणराष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट संस्थाको रूपमा प्रतिष्ठानको प्रतिष्ठा दिनप्रतिदिन बढ्दै गएको छ।

स्वीस सरकार विकास सहयोग (एसडिसी) मार्फत प्रतिष्ठानलाई स्विस सरकारले सुरुमा सहयोग गरेको थियो।

सन् २००५ मा स्विस कन्ट्याक्टस्विट्जरल्याण्डबाट प्रतिष्ठानलाई यसको उत्कृष्ट र सफल स्किल कार्ड प्रणाली (Skill Card System) को लागि "Knowledge Management Oscar” पुरस्कार र सन् २००६ मा इन्डियन सोसाइटी फर ट्रेनिंग एण्ड डेभलपमेन्ट (Indian Society for Training and Development), भारतबाट "Innovative Training Practice” को लागि विशेष प्रशंसा पुरस्कार प्रदान गरिएको थियो।

TITI provides training to trainers, technical and vocational instructors, managers, occupational curriculum development specialists, and community development specialists through regular programs and modules or through customized trainings. The high quality and unique instructional materials used in our modules have been adopted by numerous countries in Asia and beyond.


TITI has trained over 37,746 instructional, managerial and curriculum developers from various countries, such as Afghanistan, Albania, Bangladesh, Bhutan, Burkina Faso, India, Indonesia, Kosovo, Mali, Moldova, Nepal, Pakistan, Sri Lanka, Switzerland, Uganda, Vietnam, and Zimbabwe. TITI has conducted training programs, provided TEVT consultancies and provided other services to GIZ, the Department for International Development (DFID), the Netherlands Development Organization (SNV), ILO/UNDP, SDC, UNICEF, ADRA, SOS, NCED, the Aga Khan Foundation, UNFPA, ADB and other national and international organizations and projects in Nepal and abroad. Therefore, the institute can be an excellent choice in terms of getting technical and vocational education and training.

 

प्राविधिक प्रशिक्षण प्रतिष्ठानले प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा काम गर्ने ट्रेनरप्रशिक्षकप्रबन्धक तथा  पाठ्यक्रम विकास विशेषज्ञ/सहजकर्ता र सामुदायिक विकास विशेषज्ञ/सहजकर्ताहरूलाई आफ्ना नियमित कार्यक्रम र मोड्युल वा कस्टमाइज तालिम मार्फत प्रशिक्षण प्रदान गर्दछ। प्रतिष्ठानका मोड्युलहरूमा प्रयोग गरिएको उच्च गुणस्तर र अद्वितीय सिकाई सामग्रीहरू एशिया र बाहिरका धेरै देशहरूले समेत अपनाएका छन्। प्रतिष्ठानले अफगानिस्तान, अल्वानिया, बंगलादेश, भुटान, बुर्किना फासो, भारत, इन्डोनेसिया, कोसोभो, माली, मोल्डोभा, नेपाल, पाकिस्तान, श्रीलंका, स्विट्जरल्याण्ड, युगान्डा, भियतनाम, जिम्बाव्वे जस्ता विभिन् देशहरूका ट्रेनर, प्रशिक्षक, पाठ्यकर्म विकास विशेषज्ञ/सहजकर्ताहरूलाई तालिम दिएको छ। हाल सम्म ३७,७४६ भन्दा वढी प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम जनशक्तिलाई तालिम प्रदान गरी सकिएकोछ। त्यसै गरी GIZ, अन्तर्राष्ट्रिय विकास विभाग (DFID), नेदरल्याण्ड विकास संगठन (SNV), ILO/UNDP, SDC, UNICEF, ADRA, SOS, NCED, आगा खान फाउन्डेसन, UNFPA, ADB, लगायत नेपाल र विदेशमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र परियोजनाहरु लाई प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसँग सम्बन्धित परामर्श र अन्य सेवाहरू प्रदान गरेको छ। त्यसैले प्रतिष्ठान, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्राप्त गर्ने सन्दर्भमा एक उत्कृष्ट छनौट हुन सक्छ। 

The Training Institute for Technical Instruction (TITI) was established as a Nepali National Institute in 1991 with the support of the Swiss government, Swish Agency for Development and Cooperation (SDC) through Swiss Contact. At the time of establishment, the name of this institution was “Technical Instructors Training Institute”.

It has been serving in its own building since 1995. In the beginning there were few staff working in a rented building.

TITI celebrated its silver jubilee in 2017.

 

 

प्राविधिक प्रशिक्षण प्रतिष्ठान स्वीस कन्ट्याक्ट मार्फत स्वीस सरकार, स्वीस विकास सहयोग (एसडिसी) को सहयोगमा सन् १९९१ मा नेपाली राष्ट्रिय संस्थानको रुपमा स्थापना भएको हो। स्थापना हुँदा यो प्रतिष्ठानको नाम “टेक्निकल इन्स्ट्रक्टरस् ट्रेनिङ्ग इन्ष्टिट्युट” थियो।

प्रतिष्ठानले सन् १९९५ देखि आफ्नै भवनमा सेवा दिंदै आएको छ। सुरुमा भाडाको भवनमा थोरै कर्मचारी कार्यरत थिए। प्रतिष्ठानले सन् २०१७ मा आफ्नो रजत जयन्ती मनाएको हो। यसको अत्याधुनिक स्रोतसाधन (भौतिकमानवीय र आर्थिक) र सिकाइ वातावरणका कारणराष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट संस्थाको रूपमा प्रतिष्ठानको प्रतिष्ठा दिनप्रतिदिन बढ्दै गएको छ। 

To be a Centre of Excellence in developing professionals in TVET sector.

प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको क्षेत्रमा प्रोफेसनल्स विकासका लागि "उत्कृष्टता केन्द्र" बन्ने।


To provide transformative education through pre-service and in-service training, research employing hands-on skills to TVET.

प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम प्रशिक्षक प्रोफेसनलहरूको मूल्य मान्यता स्वीकार्यता बढाउने।