Call Us सम्पर्क गर्नुहोस् : +977-1-6630187, +977-1-6630409 +977-1-6630187, +977-1-6630409 LMS एल.एम.एस E-library इ-लाइब्रेरी English नेपाली
2024-05-17 04:39:42 2024-05-17 04:39:42
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम
परिषद् अन्तर्गतका प्रदेश कार्यालय, शिक्षालयहरु र उत्तरपुस्तिका परिक्षण केन्द्रमा
कार्यारत परिषद्का स्थायी कर्मचारीहरुको लागि मिति २०८०।११।८ गते देखि २०८१।०२।१७
गते सम्म विभिन्न ६ वटा समूहमा संचालन भएको सेवाकालिन तालिम (Professional
Development Training, Leadership Development Training र Basic
Course on Management Skills) को final presentation हुने
भएकोले तोकिएको स्थान, मिति र समयमा यस आर्थिक वर्ष भित्रमा presentation
सम्पन्न गर्नुपर्ने भएकोले तालिमका सहभागीहरु presentation को
लागि practicum report को hardcopy र softcopy सहित
उपस्थितीका लागि निर्देशानुसार अनुरोध छ।